प्रियंकालाई मलेसियन एयर दुर्घटनाको असर !
screennepal
प्रकाशित: २०७१, ५ श्रावण सोमबार
no img

काठमाडौं । केही दिनअघि युक्रेन र रसियाको बोर्डरमा भएको मलेसियन एयरलायन्स दुर्घटनाको असर नेपाली चलचित्रकी हिरोइन पियंका कार्कीलाई पनि प-यो । सो दुर्घटनाकै कारण उनी अष्ट्रेलिया जान पाइनन् । उनका अनुसार हङकङबाट मलेसिया हुँदै अष्ट्रेलिया जाने क्रममा थिइन्, तर त्यसै समयमा मलेसियन एयर लायन्स दुर्घटना भयो, जसलाई बिद्रोहीले मिसाइल आक्रमण गरी खसालेको भन्ने विश्वमा चर्चा भइरहेको छ । गत शनिबार भएको ‘मिस्टर एण्ड मिस अष्ट्रेलिया’ मा उनलाई प्रमुख अतिथिमा निम्ताएको बताइएको छ । अष्ट्रेलिया उडान रद्द भएपछि उनी काठमाडौं फर्केकी छन् ।

priyanka 123

Comments