गाईजात्रामा तेस्रोलिंगी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७६, ३१ श्रावण शुक्रबार
no img

आज शुक्रबार गाईजात्रा । दिवंगतहरुको सम्झनामा मनाइने यो जात्रा आउने अष्टमीसम्म मनाइने छ । विशेषगरी नेवार सुमदायले आफन्तको सम्झना तथा उनीहरुको आत्म शान्तिका लागि मनाइने गाइजात्राको अवसरमा शुक्रबार काठमाडौंको ठमेलमा विभिन्न संघसंस्थाबाट संयुक्तरुपमा निकालिएको -यालीमा विभिन्न भेषभूषामा सजिएर सहभागी भएका तेस्रो लिंगीहरु । photo/RSS



Comments