शिरफुल निर्देशकको म्युजिक भिडियो
screennepal
प्रकाशित: २०७५, २० चैत्र बुधबार
no img

शिरफुल निर्देशक कमल एक्चै मगरको निर्देशनमा कोहिसन गुरुङको मुटु जलेपछिको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नव गायक कोहिसन गुरुङको आफ्नै शब्दमा रहेको गीतलाई वाङ्गछिरिङ्ग शेर्पाले संगीत गरेका छन् भने बिक्रम कार्कीको संगीत संयोजन रहेको छ।

पुर्णिमा गुरुङ र नबिन गुरुङको अभिनयमा कमलको निर्देशनलाइ नबिन बाबु गुरुङले खिचेका हुन् भने म्युजिक भिडियोलाई पर्फ़मिङ्ग आर्ट क्रियासनले निर्माण गरेको हो। म्युजिक भिडियोलाई स्ट्रिटनेपाल नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

Comments