गायिका इन्दिरा शाहको ” तिमीले छोडी गए पछी त …” सार्वजनिक (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, ६ असार बुधबार
no img

पछिल्लो समयकी चर्चित लोक तथा दोहोरी गायिका इन्दिरा शाही ठकुरीले “तिमीले छोडी गए पछी त … “ बोलको गीत बजार ल्याएकी छिन् । निकै मार्मिक उक्त म्युजिक भिडियोलाई म्युजिकनेपालको युट्युब च्यानलमा राखिएको छ ।

उक्त म्युजिक भिडियोमा सम्पदा बानिया , सगुन शाही र सुमन थापाको अभिनय रहेको छ । गीतमा शब्द प्रेम कटुवालको रहेको छ भने राज कुमार बगरले संगित भरेका छन् । म्युजिक भिडियोलाई छायांकन सम्भु चालिसेले गरेका छन भने सम्पादन रबिन बि क ले गरेका छन् । वन वए फिल्मस प्रा.लीको उत्पादक तथा वितरक रहेको उक्त म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका छन् ।

 

Comments