‘माघी मुड’मा विपनाका आर्कषक तस्बिरहरु !
screennepal
प्रकाशित: २०७४, १ माघ सोमबार
no img

काठमाडौं, १ माघ । माघ १ गते अर्थात् माघे संक्रान्ति । माघे संक्रान्तिलाई लिम्बू, मगर, थारुलगायतका जातीले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । विशेषतः माघे संक्रान्तिलाई धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा मनाइन्छ ।


आम नेपालीले धार्मिक तथा सांस्कृतिक रतिरिवाज अनुसार माघे उत्सव मनाइरहेका बेला नायिका तथा मोडल विपना थापाले मगर परिहनमा फोटोसुट गराएर माघे संक्रान्ति मनाइरहेका प्रति सद्धाव व्यक्त गरेकी छन् । विभिन्न इभेन्ट र म्युजिक भिडियोमा व्यस्त रहँदै आएकी मोडल मगर सांस्कृति झल्किने पहिरनमा निकै खुलेकी छन् । विपनाका केही तस्बिरहरु स्क्रीन नेपालको ‘फेस अफ द वीक’मा प्रस्तुत गरिएको छ ।

Comments