हट रोज, बोल्ड तस्बिर (फोटोफिचर)
screennepal
प्रकाशित: २०७६, ५ चैत्र बुधबार
no img

बलिउड अभिनेत्री तथा मोडल स्कार्लेट रोज शोसल मिडियामा हिट छिन्, जसले ‘फनाह’मार्फत अभिनयको शुरुआत गरेकी हुन् । पछिल्लो समय यी अभिनेत्री फोटोशुटका कारण चर्चामा छिन् ।
स्कार्लेटले सन् २०१२ मा मोडलिङबाट करिअर शुरू गरेकी हुन् । यी बोल्ड अभिनेत्री तथा मोडलले सोशल मिडियामा शेयर गरेका तस्विरहरुका कारण आफ्ना फ्यानको ध्यान खिच्न सफल हुँदै आएकी छन् । स्कार्लेटको बोल्ड अवतार देखेर उनका फ्यानहरुलाई समेत चिन्तित बनाएको छ, जबकि उनी तस्बिरकै कारण आफूलाई टिकाइरहेकी छन् ।

गोवामा जन्मिएकी उनी ‘सेक्सी स्कार्लेट’ नामको कार्यक्रम समेत आयोजना गरिसकेका छन् । यी अभिनेत्रीले धेरै क्यालेन्डरहरुमा फोटोशूट गरिसकेकी छन् भने उस्तै विज्ञापनहरूमा पनि काम गरिसकेकी छन् । यी बोल्ड अभिनेत्रीको हट तस्बिरहरु ‘नवभारत टाइम्स’ले आफ्नो अनलाइन संस्करणमा प्रकाशित गरेको छ, जसमा सेक्सी एण्ड हट स्कार्लेट संज्ञा दिइएको छ ।



Comments