सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’को ‘कसम कसम’ बोलको गीत सार्वजनिक गरिएको छ । यो फिल्मको तेस्रो गीत हो । पछिल्लो समय सार्वजनिक गरेको गीतमा सुगम पोखरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र दिनेशराज पुरीको शब्द रचना रहेको छ । २३ फाल्गुनमा रिलिज हुने फिल्ममा पल शाह, पुजा शर्मा, हरिहर शर्मा, दिनेश डिसीलगायतको अभिनय रहनेछ ।
‘म यस्तो गीत गाउँछु’को ‘कसम कसम’ (भिडियो)
२०७६, १७ माघ शुक्रबार ०६:४७screennepalExclusive, feature, Movie0

Facebook Comment
Previous Postगायिका मिलन नेवारले घन्काइन् पालाम (लिरिकल भिडियोसहित)
Next PostMaan Paraunu | Pramod Kharel | FT Priyanka Karki & Keki Adhikari | 2076/202