चौतर्फी चर्चा संगै यस्तो तयारी प्रेम गीत ३ युनिट
movie desk
प्रकाशित: २०७६, १७ असार मंगलवार
no img

अहिलेको सर्वाधिक चर्चामा रहेको चलचित्र प्रेम गीत ३ यस्को चर्चा सुनिरहदा लाग्छ यस्ले बक्स अफिसमा ठुलै ऑधी लिएर आउदैछ ।यो फिल्म बन्दै छ भन्ने सायदै कसैलाई थाहा नहोला । घोषणा पुर्व यस्तो चर्चा परिचर्चा इतिहासमा पहिलो पटक हुनुपर्छ । चर्चा संगै निर्माण टिम पनि खुबै मेहनतका साथ तयारीमा जुटेको छ जुन भिडीयो बाट पनि बुझ्न सकिन्छ । भर्खरै हिरोईन फाईनल गरेको “प्रेम गीत ३”टोली यसरी तयारी गर्दै छ ..

Comments