शिरफुल निर्देशक कमल एक्चै मगरको निर्देशनमा कोहिसन गुरुङको मुटु जलेपछिको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नव गायक कोहिसन गुरुङको आफ्नै शब्दमा रहेको गीतलाई वाङ्गछिरिङ्ग शेर्पाले संगीत गरेका छन् भने बिक्रम कार्कीको संगीत संयोजन रहेको छ।
पुर्णिमा गुरुङ र नबिन गुरुङको अभिनयमा कमलको निर्देशनलाइ नबिन बाबु गुरुङले खिचेका हुन् भने म्युजिक भिडियोलाई पर्फ़मिङ्ग आर्ट क्रियासनले निर्माण गरेको हो। म्युजिक भिडियोलाई स्ट्रिटनेपाल नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।
शिरफुल निर्देशकको म्युजिक भिडियो
२०७५, २० चैत्र बुधबार ०३:५८Nabin Babu gurungMusic, Videos0

Facebook Comment
Previous Postशिवको ‘मेरो भागको खुशी तिमीलाई’ (भिडियो)
Next Postहुरीको वितण्डा : मृत्यु हुनेको संख्या २९ पुग्यो