बलिउडका महानायक अमिताभ बच्चन मुख्य भूमिकामा रहेको फिल्म ‘बदला’को ट्रेलर सार्वजनिक भएको छ । सुयोग घोषद्वारा निर्देशित यस फिल्ममा अमिताभस“गै तपसी पन्नुको पनि मुख्य भूमिका छ । यस फिल्मलाई गौरी खान, सुनिर क्षेत्रपाल र आक्षी पुरीले निर्माण गरेका हुन् । ओरियल पाउलोको कथा रहेको यो फिल्म ८ मार्चमा प्रदर्शनमा आउ“दै छ ।