तस्बिरमा बेली डान्सर विनु
screennepal
प्रकाशित: २०७५, १६ कार्तिक शुक्रबार
no img

यहाँ कलाकारितामा पनि विभिन्न विधामा रमाउन चाहनेहरु छन् । मोडलिङ, अभिनय, गायन र नृत्यजस्तै कोहीचाहिँ बेली नृत्यमा रमाउन चाहन्छन् । त्यस्तै, बेली डान्समै रमाउँदै आएकी छन्, विनु शाक्य । विनु बेली डान्समा प्रखर छिन् । उनको बेली डान्स हेरेर मख्ख नहुने सायदै कमै होलान् । मोडलिङ र बेली डान्सलाई एकैसाथ अँगाल्दै आएकी विनुलाई यहाँ तस्बिरमा प्रस्तुत गरिएको छ ।

Comments