चर्चामा निधि अग्रवाल (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, १६ आश्विन मंगलवार
no img

पछिल्लो समय बलिउड डिभा निधी अग्रवाल शोसल मिडियामा चर्चामा छिन् । भर्खरै बलिउडमा करिअर सुरुवात गरेकी निधिको सुन्दरताले चर्चा पाएको हो । जब उनले व्यवसायिक फोटोसुट गरिन्, तब उनी चर्चामा आइन् । यी अभिनेत्री अहिले ‘बलिउड डिभा’का रुपमा चर्चामा छिन् । उनी अहिले फिल्म ‘सभ्यसाँची’को सुटिङमा व्यस्त छिन् । नृत्यमा पारंगत निधिले फिल्म ‘मुन्ना माइकल’बाट डेब्यु गरेकी हुन् । हेर्नुस् निधिको पछिल्लो तस्बिरहरु :

Comments