बलिउड अभिनेता अभिनेता गोविन्दा नेपाल आएका छन् । उनी आइतबार राजधानीमा हुने ‘एलजी सिने सर्कल अवार्ड–२०७५’मा सहभागिता जनाउन यहाँ आएका हुन् ।
शनिबार काठमाडौं आइपुगेका उनीसँगै छोरी टिना पनि छिन् । बिहान साँढे १० बजे काठमाडौं ओर्लिपछि यी अभिनेताले भने, ‘नेपाल मेरो ससुराली पनि हो । मलाई सबै नेपाली आफ्नै जस्तो लाग्छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेका गोविन्दालाई स्वागत गर्न अवार्ड आयोजक संस्थाका अध्यक्ष दिनेश डिसीलगायतले स्वागत गरेका थिए ।
gfos uf]ljGb sf7df8f}Fdf
sf7df8f}Fsf] /fli6«o ;efu[xdf cfOtaf/ cfof]hgf x’g] ;LhL ;s{n cjf8{df ;xefuL x’g g]kfn cfPsf ef/tsf gfos uf]ljGb lqe’jg cGt/f{li6«o ljdfg:yndf . t:jL/ M k|bLk/fh jGt, /f;;