कमल हसनको ‘विशवरूप–२’ (यस्तो छ ट्रेलर)
screennepal
प्रकाशित: २०७५, २८ जेष्ठ सोमबार
no img

बलिउडका निर्माता कमल हसनको पछिल्लो फिल्म ‘विशवरूप–२’ को ट्रेलर सार्वजनिक भएको छ । यस एक स्पाई थ्रिलर फिल्म हो, जसमा कमल हासन जबरदस्त एक्शन अवतारमा देखिएका छन् ।
आमिर खानले फिल्मको हिन्दी भर्सनलाई डिजिटल प्लेटफर्ममा रिलिज गरेका छन् । यसैको तलुगु भर्सनमा चन्नईमा कमल हसनकी छोरी श्रुति हसन र जूनियर एनटीआरले तमिलमा ट्रेलर सार्वजनिक गरेका छन् ।
यस फिल्ममा कमल हसनको निर्माण तथा निर्देशन रहेको छ । फिल्ममा कमल हसन, राहुल बोस, पूजा कुमार, शेखर कपूर, वहीदा रहमान मुख्य भूमिकामा छन् ।

फिल्मको पहिलो भाग २०१३ मा आएको थियो । त्यसमा कमल हसनका अलावा राहुल बोस र पूजा कुमार मुख्य भूमिकामा थिए । करिब १०० करोडमा निर्माण भएको त्यो फिल्मले त्यतिखेर २०० करोड बढी कमाएको थियो ।
फिल्म ‘विश्वरूपम–२’दो बजेट करिब १२० करोड रहेको छ । यो फिल्म २० अगस्तमा रिलिज हुँदैछ ।

 

Comments