अलिशा र भीमफेदीको चर्को नृत्य (भिडियो)
screennepal
प्रकाशित: २०७४, १० माघ बुधबार
no img

काठमाडौं, १० माघ । गायिका अञ्जु पन्त र आशिष बोहराको स्वर रहेको ‘चर्को’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ . यस गीतको भिडियोलाई गायक बोहराले नै निर्देशन गरेका हुन् ।
कुलेखानीमा छायाँकन गरिएको यस भिडियोमा डान्सर ग्रुप भिमफेदी गाइज र मोडल अलिशा राईले अभिनय गरेका छन् । यस गीतमा रबि मल्लको शब्द संगीत छ ।

Comments