व्यस्त बन्दै मोडल सिरीङ
screennepal
प्रकाशित: २०७४, ९ जेष्ठ मंगलवार
no img

मोडल सिरीङ् नाछिरिङ नेपाली ग्ल्यामर क्षेत्रमा उदाउदो मोडेल हुन् | ईलाम देखि मोडल बन्ने सपना बुन्दै राजधानी आएकी सिरिङ् यतिबेला म्युजिक भिडियो, फेशन शो देखि विभिन्न कार्यक्रमहरुमा ब्यस्त छिन |
यिनै मोडल सिरीङ् नाछिरिङको फोटोग्राफर नबिन बाबु गुरुङले बाँसबारी स्थित अराउण्ड द कर्नरमा कैद गरेका केहि फोटोहरु |_MG_5251

_MG_5232

_MG_5231

_MG_5203

_MG_5202

_MG_5197

Comments