तस्बिरमा अभिनेत्री बबिता फोम्बो (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, २ जेष्ठ मंगलवार
no img

मोडल : बविता फोम्बोे
तस्बिर : शिवलाल श्रेष्ठ
तस्बिर द स्टुडियो, बागबजार प्लाजा

काठमाडौं, २ जेठ । मोडल तथा अभिनेत्री बबिता फोम्बो हिजोआज निकै व्यस्त छिन् । उनी मोडलिङ र अभिनयमा भन्दा बढी समाजिक कार्यमा व्यस्त छिन् । केही लिम्बू भाषाका चलचित्र र थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी बबिताले मोडलिङलाई रुचि र समाजसेवालाई इच्छाका रुपमा लिएकी छन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै पाँचथर फिदिमकी बबिता राजधानीमा बसेर कलाकारिता गर्दै आएकी छन् । लिम्बू चलचित्रकर्मीहरुको संस्था याक्थुङ मुन चइःत चोक सयङकी कोषाध्यक्ष रहेकी बबिता यसै संस्थामार्फत सामाजिक कार्यमा व्यस्त रहेकी हुन् । यिनै अभिनेत्री तथा समाजसेवी बवितालाई पाँच तस्बिरमा प्रस्तुत गरिएको छ ।

Babita Fombo (3) Babita Fombo (4) Babita Fombo (1) Babita Fombo

Comments