काँडाघारीमा सृष्टि (भिडियो )
screennepal
प्रकाशित: २०७३, ३ पुष आईतवार
no img

काठमाडौं, ३ पुस । पूर्वमिस नेपाल तथा अभिनेत्री ‘काँडाघारी’ मा देखिएकी छन् । उनी अस्ट्रेलियामा बस्दै आएका गायक राजकुमार गोस्वामीको नयाँ गीत ‘काडाघारी’ गीतको भिडियोमा देखिएकी हुन् । जुन गीतको भिडियो हालै सार्वजनिक भएको छ । किरण भण्डारीको शब्द, संगीत तथा एरेन्ज रहेको यस गीतमा गायक सृष्टिसँग किशोर र रामलाई फिचरिङ गरिएको छ । यस गीतमा गायक गोस्वामीलाई गायिका आस्था रावतले पनि साथ दिएका छन् । रोमान्टिक शैलीको यस भिडियोलाई भुषण दाहालले निर्देशन गरेका हुन् भने धिरजजंग शाहको छायाँकन र भरत रेग्मीको सम्पादन छ ।

Comments