रुपाको रुप ! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १० भाद्र शुक्रबार
no img

तस्बिर : शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागजार प्लाजा
मेकअप : सिर्जना कार्की

मोडल : रुपा आङबुहाङ
परिहन : सिक्वेन्स फेसन हाउस
गंगबू (बिजी मल तेस्रो तला)

Rupa Angbung, screennepal (1)
काठमाडौं, १० भदौं । रुपा आङबुहाङ मोडलिङमा रुचि राख्छिन् । सन् २०१० मा आयोजित ‘मिस लिम्बू’ मा सहभागीपछि रुपालाई मोडलिङ मोह जाग्दै गएको हो । केही गीतको म्युजिक भिडियोमा मोडलिङसमेत गरिसकेकी रुपा भन्छिन्, ‘मोडलिङ मेरो सानैदेखिको रुचि हो ।’ बुटिक व्यवसायिक समेत रहेकी रुपाले ‘मिस मंगोल नेपाल–२०१६’ मा प्रतिस्पर्धा गर्दैछिन् । केही दिनमै ‘मिस मंगोल नेपाल’ अडिसन हुँदैछ, जसमा आफूले पनि सहभागी जनाउने उनले बताइन् । यिनै मोडलिङप्रति रुचि राख्दै आएकी रुपालाई स्क्रीनिङ नेपालमा साताको अनुहारका प्रस्तुत गरिएको छ ।

Rupa Angbung, screennepal (4) Rupa Angbung, screennepal (3) Rupa Angbung, screennepal (2) Rupa Angbung, screennepal (1) Rupa Angbung, screennepal

Comments