रेड कार्पेटमा रेड गाउनले हदिदलाई दियो धोका (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १० जेष्ठ सोमबार
no img

एजेन्सी । ६९औं कान्स फिल्म फेस्टिवलमा मोडल बेल्ला हदिद रेड कार्पेटमा रातो गाउनमा देखिएकी थिइन्, जहाँ आफ्नै गाउनले यी मोडललाई धोका दियो । रेड कार्पेट नापिरहाँदा आफ्नो गाउनले ठाउँ छाडेपछि उनी नर्भस हुन पुगिन् । जब उनी आत्मविश्वासका साथ रेड कार्पेटमा पोज दिँदै थिइन् । रेड कलरको गाउनमा उनी निकै सेक्सी देखिइन् । ती फोटाहरु अहिले सोशल मिडियामा खुबै चर्चा पाइरहेको छ । १९ वर्षीया यी मोडल ‘दी अननोन गर्ल’ को प्रीमियरमा सहभागी भएकी थिइन् ।
समाचारमा जनाइएअनुसार उनले लगाएको ड्रेसको एलेक्जेन्डर वाउथियरले डिजाइन गरेका हुन् । रातोमा गाउनमा यी मोडलले डायमन्ड ईयर रिङ, ब्रेसलेटका साथ कालो हाईहील्स सैन्डल लगाएकी थिइन् ।

????????????????????????????????????????? ?????????????????????????????????????????? ?????????????????????????????????????????? ?????????????????????????????????????????? ?????????????????????????????????????????

Comments