प्रमोदको ‘दैवको लिला…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ७ जेष्ठ शुक्रबार
no img

काठमाडौं । गायक प्रमोद खरेलद्वारा स्वरबद्ध ‘दैव तेरो लिला कस्तो’ बोलको गीतलाई भिडियोमा आएको छ । बुढासुब्बा म्युजिकको यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । चपली हाईट आसपासमा छायाँकन गरिएको यस भिडियोमा प्रिन्स अधिकारी र सानु तामाङले मोडलिङ गरेका छन् ।
भिडियोको निर्देशन रत्न जोशीले गरेका हुन् । गीत स्याड छ । त्यस्तै भिडियो पनि स्याड नै बनाएको निर्देशक जोशीले बताए । ‘अतितको प्रेमलाई सम्झिएर बिरक्तिएको ब्यक्तिको मनोभाव भिडियोमा देख्न सकिन्छ ।

Comments