निर्मातालाई निराश बनाउने सनीको यस्तो नयाँ योजना
screennepal
प्रकाशित: २०७३, ३० बैशाख बिहीबार
no img

नयाँदिल्ली । पोर्न स्टार तथा हट अभिनेत्री सनी लियोनीको  पछिल्लो यस्ता खबर आएको छ, जुन कुराले उनका फ्यान मात्र नभएर निर्माताहरुलाई समेत निराश बनाउन सक्छ । सनीले अबका दिनमा स्क्रिनमा किस सीन नगर्ने भएकी छन् ।

sunni leone
सनीले यस्तो नयाँ योजना बनाएकी छन्, जसअनुसार उनी कुनै पनि फिल्म शर्त राखेर मात्र साइन गर्नेछिन् । यदि फिल्ममा किस सीन भएमा अस्वीकार गर्नेछिन् । त्यसैले अबका दिनमा आउने सनीको फिल्ममा न किस सीन हुने छ न त इन्टिमेट सीन्स । सनीको हालै फिल्म ‘वन नाइट स्टैंड’ रिलिज भएको छ, जसले बक्स आफिसमा राम्रो व्यापार गरेन । पछिल्लो फिल्म ‘लीला’, ‘कुछकुछ लोचा है’, ‘मस्तीजादे’ जस्ता फिल्ममा सनीको पर्दामा किस सीन देखिएन । स्मरणीय कुरा, बलिउडमा सक्रीनमा किस सीन दिन अस्वीकार गर्ने कमै सेलिब्रेटी छन् । तर, यसैबेला सनीले आफ्नो नयाँ यस्तो सोच बनाएकी हुन् ।

Comments