‘मोस्ट ब्यूटिफुल वूमन’ जेनिफरको हेर्नुस् तीन तस्बिर
screennepal
प्रकाशित: २०७३, ९ बैशाख बिहीबार
no img

लस एञ्जलस । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले ‘मोस्ट ब्यूटिफुल वूमन–२०१६’ को उपाधि पाएकी छन् । यो उपाधि विश्व चर्चित पत्रिका ‘पीपल’ ले दिएको हो । एक वेबसाइटका अनुसार यस प्रकाशनले जेनिफरलाई योसहित दोस्रोपटक यो उपाधि दिएर सम्मान गरेको हो ।
जेनिफर म्यागजिनको ‘मोस्ट ब्यूटिफुल वूमन’ टाइटलमा कभर पृष्ठमा आउने सक्ने बताइएको छ । जेनिफर अभिनीत फिल्म फिल्म ‘मदर्स डे’ चाँडै रिलिज हुँदैछ । हडसन र जूलिया रोबर्ट्सले यसअघि यो उपाधि पाइसकेका छन् । यस म्यागजिनले सन् १९९१, २०००, २००५ र २०१० मा पनि मोडल तथा अभिनेत्रीलाई ‘मोस्ट ब्यूटीफुल वूमन’ उपाधि दिएको थियो ।

???????? Jennifer Aniston (2) ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

Comments