भारतसँग हारेपछि पाकिस्तानी अभिनेत्रीको यस्तो सन्देश
screennepal
प्रकाशित: २०७२, ७ चैत्र आईतवार
no img

नयाँदिल्ली । वल्ड कप टी–२० मा पाकिस्तान टीम हारेपति आपाकिस्तानी अभिनेत्री कन्दील आफ्ना भारतीय फ्यान्सका लागि एक भिडियो शेयर गरेकी छन् । उक्त भिडियोसँगै उनले लेखेकी छन्, ‘मेरा सबै भारतीय फ्यानका लागि यो परम्परागत डे«सलाई समर्पित गर्दछु ।’ यी अभिनेत्रीले पाकिस्तानले जित्यो भने ‘स्ट्रिप डान्स’ गर्ने बताएकी थिइन् ।

qandeel
उनले शेयर गरेको भिडियोमा कन्दीलले परम्परागत ड्रेस लगाएर नाचेको देखिन्छिन् । यस भिडियोमा कन्दीलले भारतीय क्रिकेट फ्यानको जीतको बधाई समेत दिएकी छन् । पाकिस्तानी अभिनेत्री कन्दील भारतविरुद्ध पाकिस्तानको हारबाट निराश छिन् । उनले ट्विट गरेर पाकिस्तानी टीमका कप्तान शाहिदलाई रिटायर हुन पनि सलाह दिएकी छन् । उनले कोच वकार यूनुसलाई त मर्न समेत सलाह दिएका छन् । कन्दीलले आफ्नो फेसबुकमा एक भिडियो पनि शेयर गरेकी छन्, जसमा भिडियोमा पाकिस्तान टीमलाई धम्की दिएकी छन् ।
कन्दीलले आफ्नो यसअघि भिडियो सार्वजनिक गर्दै भनेकी थिइन्, ‘मेरी जान शाहिद आफरीदी सिर्फ एकपटक इन्डियालाई हराई देउ प्लीज, तपाई जे बोल्नुहुन्छ, त्यो म पूरा गर्नेछु । तर यसपटक इन्डियालाई हराऊ ।’

http://abpnews.abplive.in/sports/qandeel-baloch-gift-for-indian-fans-347436/

Comments