तीन महिनाको प्रेगनेन्ट छिन् अभिनेत्री अर्शी !
screennepal
प्रकाशित: २०७२, ४ चैत्र बिहीबार
no img

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल अर्शी खानले आफू तीन महिनाको प्रेगनेन्ट भएको खुलासा गरेकी छन् । केही दिनअघि उनले शाहिद आफरीदी र आफ्नो रिलेशनको विषयलाई लिएर यस्तो खुलासा गरेकी हुन् । अर्शीले ट्वीट गर्दै भनेकी छन्, ‘म र शाहिद आफरीदीबीच सेक्स सम्बन्ध भएको छ ।’

arshi-khan-bikini-shoot-10
अब अर्शी र पाकिस्तानी क्रिकेटर शाहिद आफरीदीबीचको सम्बन्ध स्पष्ट भएको छ । अर्शीले यो खुलासा सोशल मीडिया एकाउन्टमार्फत गरेकी हुन् । उनले यस खुलासापछि सोशल मीडियामा अर्शी र आफरीदीको चर्चा चुलिएको छ ।
अर्शीले आफ्नो ट्विटर र फेसबुक एकाउन्टमा एक भिडियो पनि शेयर गरेकी छन्, जसमा उनले आफू कोलकतामा भएको बताएकी छन् । उनले भनेकी छन्, ‘म कोलकतामा छु । म शाहिद आफरीदी बच्चाको आमा बन्दैछु ।’ उनले आफू बच्चाको आमा बन्न लागेकोमा दुवै जना खुसी रहेको बताएकी छन् ।

Comments