रुसी अभिनेत्रीको न्युड शेल्फी ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २० फाल्गुन बिहीबार
no img

Irina (1)

एजेन्सी । अन्तर्राष्ट्रिय रूसी मोडल तथा अभिनेत्री इरीना शाएक हिजोआज आफ्नो एक न्यूड सेल्फीका कारण चर्चामा छिन् । इरीनाले आफ्नो न्युड तस्वीर सोशल नेटवर्किङ पेजमा पोस्ट गरेकी छन्, जसमा उनी शिर्फ बुट्समात्र लगाएकी छन् । उनी यसरी पहिलोपटक न्युड देखिएकी भने होइन । यसअघि उनी एक जिन्सको ब्रान्डका लागि न्युड फोटोसुट गरेकी थिइन् । इरीन सन् २००७ देखि २०१५ बीचमा स्पोर्ट्स इल्सट्रेटेड स्विमसुट इश्यूका कारण चर्चामा थिइन् ।
एरीना सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको गर्लफ्रेन्ड रहिसकेकी हुन् । उनीहरु रिलेशनशिपका दौरान खूबै चचमा थिए । तर, उनीहरुको डेटिङ लामो समय टिकेन । ब्रेकअप भयो । रोनाल्डोसँग ब्रेकअप भएपछि यी अभिनेत्री हिजोआज हलिउड अभिनेता ब्रेडली कूपरसँग डेट गरिरहेकी छन् ।

Irina (4) Irina (3) Irina (2)

Comments