म्यागजिनका लागि पामेलाले खिचाइन् नग्न तस्बिर
screennepal
प्रकाशित: २०७२, १४ फाल्गुन शुक्रबार
no img

pamela-

लस एञ्जल । यी तस्बिरमा देखिएकी अभिनेत्री तथा मोडल हुन् पामेला एन्डरसन । यिनी हलिउडकी चर्चित र सेक्सी अभिनेत्री मानिन्छिन् । उमेरले यी अभिनेत्री ४८ पुगिन् । तैपनि उनको सुन्दरतामा मख्ख नपर्ने कमै छन् । यिनै अभिनेत्रीले हालै एक म्यागजिनका लागि ‘न्युड’ नग्न तस्बिर खिचाएकी छन् । उनले फ्रान्सीसी फुटवेयर डिजाइनर एमिली पिचर्डसँग मिलेर उक्त तस्बिर खिचाएकी हुन् ।
वेबसाइट ‘ऐसशोबीज डटकम’ का अनुसार पामेलाले उक्त तस्बिर ‘पेपर मैगजीन’ म्यागजिनको नयाँ संस्करणका लागि खिचाएकी हुन् । यस तस्बिरका लागि उनले अग्लो जुत्ताबाहेक केही पनि लगाएकी छैनन् ।

Comments