‘हेट स्टोरी–३’मा किस सीन यसरी खिचिएको थियो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १० फाल्गुन सोमबार
no img

नयाँदिल्ली, (एजेन्सी) । गत वर्ष रिलिज भएको फिल्म ‘हेट स्टोरी–३’ ले बलिउडमा बोल्डनेसमा हद तोडेको थियो । यस फिल्ममा अभिनेत्री जरीन खान, करन सिंह ग्रोबर, डेजी शाह र शरमन जोशी मुख्य भूमिकामा थिए । फिल्ममा गीत एकदमै बोल्ड थियो। जसमा किसिङ सीनदेखि लिएर बेड सीनसम्म राखिएको थियो । यस फिल्मको बोल्ड गीत ‘वजह तुम हो’ मा जरीन खान र करन सिंह ग्रोबरले अभिनय गरेका छन् । गीत चर्चित पनि बन्यो । अहिले यसै गीतको छायांकनको बेलाको भिडियो सार्वजनिक भएको छ ।

Comments