यो हो बलिउडको अहिलेसम्मकै बोल्ड फिल्म (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १७ माघ आईतवार
no img

मुम्बई, एजेन्सी । पछिल्लो समय बलिउडमा ‘एडल्ट’ फिल्मको लाइनै लागेको छ । ‘क्या कु है हम–३’ र ‘मस्तीजादे’ पछि अर्काे एक ‘एडल्ट’ फिल्म अहिले रिलिजको तयारीमा छ । यसलाई बलिउडको अहिलेसम्मकै सबैभन्दा ‘बोल्ड’ र ‘एरोटिक’ फिल्म भनिएको छ, जसको नाम हो ‘इश्क जुनुन’ । यस फिल्मको मोसन पोस्टर हालै बाहिर आएको छ । जुन निकै हट छ । भारतमा यो पहिलोपटक थ्रिसस मिल्लम रिलिज हुन लागेको हो । यसको ट्यागलाई निकै बोल्ड मानिएको छ । यस फिल्मबाट बलिउडमा तीन नयाँ अनुहार डेब्यु हुँदैछन् । जसमा राजवीर सिंह, दिब्या सिंह र रंगशाही रहेका छन् । अनु शर्मा र बिनय गुप्ताद्धारा निर्मित यो फिल्म संजय शरणले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=WrGXKBTpZy4

Comments