यस्तो छ ‘कल गर्ल’को कथा (शर्ट फिल्म)
screennepal
प्रकाशित: २०७२, २५ पुष शनिबार
no img

काठमाडौं । बढ्दो आधुनिक समाजलाई चित्रण गर्ने किसिमको एउटा शर्ट मुभि यु–ट्युब च्यानल मनोरञ्जन नेपालले रिलिज गरेको छ । शर्ट फिल्मको नाम रहेको छ ‘कल गर्ल’ ।
यस फिल्म्ले बढ्दो सहरीकरण र त्यससँगै आधुनिक युवापुस्तामा देखिएको एक प्रबृतिलाई उजागर गरिएको छ ।
यस शर्ट मुमिलाई शंकर अधिकारी ‘घायल’ ले निर्देशन गरेका हुन् ।
८ मिनेटको ‘कल गर्ल’ मा युवराज खत्री, रचना रायमाझी, राज यादव र हर्षितले अभिनय गरेका छन् ।
सन्देशमूलक यस शर्ट मुभिलाई युवराज खत्रीले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=UQkXBS6DJZg

Comments