हलिउड एउटा यस्तो फिल्म उद्योग हो, जहाँ एकमात्र फिल्म हिट भए हिरो वा हिरोइन ‘सेलिब्रेटी’ बन्छन् । हलिउडले आफ्नो बजार संसारलाई नै ठान्दछ । फिल्मी दुनियाँमा आउन चाहनेका लागि हलिउड एउटा सपना हुन्छ, जहाँ एकसेएक सेलिब्रेटी छन् । फिल्मी दुनियाँको ‘सबैभन्दा सेक्सी र हट’ अभिनेत्री पनि हलिउडमै छन् । हलिउडमा यस्ता अभिनेत्रीहरु छन्, जसले ठूला–ठूला देशका राष्ट्र प्रमुखहरुलाई समेत लोभ्याउन सफल हुँदै आएका छन् । एक समय अभिनेत्री एन्जेलिना जोलीले हलिउडमा ‘हट एण्ड सेक्सी’ का रुपमा राज गरिन् । तर, अहिले उनी जस्ता थुप्रै अभिनेत्री तथा मोडल छन्, जसको सुन्दरता र कामुकताले जो–कोही पग्लिन्छन् । यस्तै, यहाँ हलिउडका १० जना ‘हट एण्ड सेक्सी’ सेलिब्रेटीको फोटोफिचर प्रस्तुत गरिएको छ । (विभिन्न एजेन्सीबाट)
1 Emma Watson
2 Mila Kunis
3 Blake Lively
4 Christina Hendricks
5 Jennifer Aniston
6 Jennifer Lawrence
7 Kat Dennings
8 Kate Upton
9 Scarlett Johansson
10 Sofia Vergara