राष्ट्रिय स्वाधिनतामाथि म्युजिक भिडियो
screennepal
प्रकाशित: २०७२, १८ मंसिर शुक्रबार
no img

काठमाडौं । देशमा देखिएको पीडादायी समस्याप्रति जनचेतना जगाउने उद्देश्यले डिबी गुरुङको शव्दसंगीत एवं स्वर रहेको राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । गीतमा मुलुकमा देखा परेको विविध अप्ठ्याराहरुको सन्दर्भ उठाइएको छ । नेपालको स्वाधिनतामा आधारित भिडियोमा शिव श्रेष्ठ, धिरेन शाक्यलगायत विक्की पुलामी, सम्झना सुवेदी, सोम लामा, प्रतिक्षा खड्का, राजेन्द्र चौधरी, सुनिता अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् । भिडियोमा दिनेश पाख्रिनको नृत्य निर्देशन रहेको छ ।

git2

git3

Comments