डर लाग्दो ‘ट्वेन्टी सेभेन आवर्स’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १३ मंसिर आईतवार
no img

काठमाडौ । साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हरर र थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को फस्ट लुक ( ट्रीजर ) सार्बजनिक भएको छ । सार्वजनिक २७ सेकेन्डको ट्रीजरमा दर्शकलाई संबादविनाको केही सिन राखिएको छ । जुन सिन निकै डरलाग्दा छन् । भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेको यो चलचित्रमा सम्पुण प्राबिधिक समेत भारतीयनै रहेका छन् । नेपालको पाल्पा, बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको यो चलचित्रलाई कलाकारसमेत रहेका दीपक लम्सालले निर्माण गरेका हुन् ।

27 hours Nepali Movi e

२७ घण्टामा एक ब्याक्तीको जिवनभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ । चलचित्रमा रिजन कोइरालाको संगीत, वँशी अट्लुरीको सम्पादन, सचिन सतमको भिएफएक्स, सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पवनको छायँंकन रहेको छ ।

https://www.youtube.com/watch?v=KDXc3ehm678

Comments