‘बीच बाटो’मा उ विनाको म (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १ मंसिर मंगलवार
no img

काठमाडौं । न्यु भेनस फिल्म्स प्रालिको तेस्रो प्रस्तुति  तथा राजेश शाहीको चलचित्र ‘बीच बाटो’ ले आफ्नो रिलिज मिति तय गरेको छ । चलचित्र ‘कबच’ र ‘मेरो मनको साथी’जस्ता मेघा चलचित्र निर्माता राजेश शाहीको चलचित्र ‘बिच बाटो’ पुस १७ गतेदेखि रिलिज हुने भएको छ । नायक सुशील क्षेत्री र नायिका जस्मिन श्रेष्ठको आधुनिक प्रेम कथामा आधारित चलचित्र ‘बीच बाटो’को निर्देशक ऋषि न्यौपाने हुन् । गीतकार प्रदीप भारद्वाजले लेखेको उक्त गीतमा बिकाश चौधरीले संगीत भरेका छन् भने डेबिड शंकर र जुनु रिजालको आवाज रहेको छ । रबि कोइरालाको छायांकन र किरण अधिकारीको सम्पादन रहेकोछ । उक्त फिल्ममा रहेको गीत ‘ऊ बिनाको म’ निकै मन छुने रहेको उनको दाबी छ ।

https://www.youtube.com/watch?v=ReEBKIuzwuw

Comments