गीतकार घायलको गेस्ट हाउस !
screennepal
प्रकाशित: २०७२, २४ कार्तिक मंगलवार
no img

काठमाडौं । गीतकार शंकर अधिकारी घायलले गेस्ट हाउस बनाएका छन् । यी गीतकारले पाहुना बस्ने गेस्ट हाउस नभएर पर्दामा हेर्न गेस्ट हाउस बनाएका हुन् । पिएन.पि मिडियाको प्रस्तुतिमा गीतकार शंकर अधिकारी घायलको लेखन निर्देशनमा लघु चलचित्र गेस्ट हाउस निर्माण भएको छ ।चलचित्रमा कोहि पनि युवती आफ्नो रहरले देह ब्यापार गर्दैनन् भन्ने विषय उठाएको छ । गेस्ट हाउस चलचित्रलाई रामेश्वर हुमागाइले खिचेका हुन भने युबराज खत्रीको सम्पदन रहेको छ । यस चलचित्रमा सुनिल गुरुङ,ममता शर्मा, राजेश बाडे, हरिस चन्द्र कडेल,पार्वती कुमाल र कमल प्रसाईंको अभिनय रहेको छ  । यस चलचित्रलाई तिहारलगतै यु-टुवमार्फत रिलिज गरिनेछ ।

12196012_847431812040158_2703261734670473862_n

Comments