एकान्तमा सधैँ रीनाको सम्झना किन ?
screennepal
प्रकाशित: २०७२, २४ कार्तिक मंगलवार
no img

पप गायक  रायन कार्कीको नयाँ म्यूजिक भिडियो ‘एकान्त’मा सार्वजनिक भएको छ । उनको आफ्नै शब्द र संगीत रहेको यो गीतको भिडियोमा सन्तोष र रीना फिचरिङमा छन् ।

रोमान्टिक शैलीमा तयार गरिएको यसका भिडियोलाई दिपक विष्टले निर्देशन गरेका हुन् । सम्पादन पनि उनकै हो । श्रीधर पौडेलको छायांकन रहेको गीतको एरेन्ज उज्जवल महतले गरेका हुन् । गीत डोरेमी स्टुडियोमा रेकर्डिङ भएको हो ।

 

 

Comments