‘दिलवाले’को ट्रेलर रिलिज
screennepal
प्रकाशित: २०७२, २४ कार्तिक मंगलवार
no img

‘माइ नेम इज खान’मा सँगै देखिएको पाँच वर्ष पछि बलिउडमा अत्याधिक रूचाइएका शाहरूख-काजोलको रोमान्टिकले अभिनय गरेको ‘दिलवाले’को ट्रेलर रिलिज भएको छ। यसै वर्षको क्रिसमसमा रिलिज हुने फिल्मलाई धेरैले व्यग्रताकोसाथ पर्खिरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। रोहित शेट्टी निर्देशित फिल्ममा शाहरूख काजोलका अलावा वरूण धवन, कृति सेनन, बुमन इरानी, जोनी लिभरको मुख्य भूमिका रहेको छ।

 

 

Comments