२९ असोजबाट दर्शकलाई ‘स्नेह’
screennepal
प्रकाशित: २०७२, २३ आश्विन शनिबार
no img

काठमाडौं । चलचित्र ‘स्नेह’ २९ असोजबाट एकसथा देशव्यापी सिनेमाघरहरुमा लाग्दैछ । इन्द्र परियारको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा विकास चापागाईं, प्रिति शाही ठकुरी, देशभक्त खनाल, राजकुमार शाह, देवी पाण्डे, विनोद दुगड, पकंज विश्वासलगायतका कलाकारको अभिनय छ । देवीप्रसाद पाण्डे र विनोद दुगडले निर्माण गरेको यस चलचित्रलाई अभ्युदय खनालले छायांकन गरेका हुन् । श्री १०८ कंकालदेवी भगवती माता फिल्मस् प्रालिको प्रस्तुती ‘स्नेह’मा महेश र रमेशको संगत, राजेन्द्र कार्कीको संवाद, प्रशान्त तामाङको नृत्य, मृगेन्द्र गुरुङको सम्पादन, सम्राट थापाको पाश्र्व संगीत रहेको छ ।

SNEHA (52)

Comments