अपांग सरोकारको सहयोगार्थ ‘गोरे’
screennepal
प्रकाशित: २०७२, २२ आश्विन शुक्रबार
no img

काठमाडौं । जिएस मूभि मेकर्स प्रालिको पहिलो प्रस्तुती रहेको चलचित्र ‘गोरे’ को मिलन चलचित्र मन्दिर बुटबलमा आगामी २६ गते विशेष प्रदर्शन हुने भएको छ । अपांग सरोकार सहयोगार्थ हुन लागेको विशेष प्रदर्शनको अवसरमा महान चाड दशैँको शुभकामना आदान–प्रदान कार्यक्रम पनि रहेको चलचित्रका निर्देशक रामेश राईले जानकारी बताए । ‘गोर’मा दीलिप रायमाझी, अनु शाह, राकेश राई, खुश्वु खड्का, सूर्य जिसी, रविन्द्र आचार्यलगायतका कलाकारको मुख्य भूमिका छ ।

gore-film

khusbu-khadka-gore (1)

Comments