एक जुगको एक दिन : ‘नेपालको संविधान–२०७२ जारी
screennepal
प्रकाशित: २०७२, ३ आश्विन आईतवार
no img

काठमाडौं । राष्ट्रपति रामवरण यादवद्वारा ‘नेपालको संविधान–२०७२’ जारी भएको घोषणा गरेका छन् । संविधानसभा भवनमा आइतबार (आज) साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा गरेका हुन् । घोषणासँगै ‘नेपालको संविधान–२०७२’ लागू भएको छ । यससँगै अन्तरिम संविधान–२०६३ खारेज भएको छ । संविधान जारी भएसँगै विभिन्न स्थानमा दीपावली भइइरहेको छ । साथै, आइतबारबाटै संविधानसभा संसद्मा रुपान्तरण भएको छ ।

rr

Comments