तस्बिरमा हेर्नुस् ‘चलेछ बतास सुस्तरी’
screennepal
प्रकाशित: २०७२, १७ भाद्र बिहीबार
no img

IMG_0074 (1)

काठमाडौ । अरुण फिल्मस् प्रालि र क्रश फिन्गर्स इन्टरटेन्टमेन्ट प्रालिको संयुक्त ब्यानरमा चलचित्रका लेखक प्रदीप भारद्धाजको लगानी निर्मित चलचित्र ‘चलेछ बतास सुस्तरी’ सम्पादनको अन्तिम चरणमा पुगेको छ । अनिला खड्का र सब्बु सुबेदीको डेब्यु निर्देशन रहेको चलचित्रको केही दिनमै डबिङ थालिने निर्माता भारद्धाजले बताए । प्रेमकथालाई मुख्य बिषयबस्तु बनाइएको यस चलचित्रमा सुस्मा कार्की प्रमोद भारद्धाज, आकाश पल, हेमन्त बुढाथोकी, वालदिप राईलगायतको मुख्य अभिनय छ । चलचित्र आगामी माघ २९ सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्माता अरुण खड्काले बताए । चलचित्र ‘चलेछ बतास सुस्तरी’ को केही दृश्य तस्बिरमा प्रस्तुत गरेका छौं ।

IMG_0112

IMG_0183

IMG_0283

Comments