अमिताभको पुर्नजन्म भएको दिन !
screennepal
प्रकाशित: २०७२, १७ श्रावण आईतवार
no img

amitabh

मुम्बई । बलिउडका महानायक अमिताभ बच्चनका लागि आज पुर्नजन्म दिन हो । कुरा ३३ वर्ष अघिको हो । फिल्म ‘कुली’ त्यो एक्शन सीन उनका फ्यानले अहिले पनि बिर्सेका छैनन् । जुन सीनले गर्दा मेगास्टार अमिताभ बच्चन झण्डै मृत्युशैय्यामा पुगेका थिए । फिल्मको एक फाइट सीनमा अमिताभलाई गहिरो चोट लागेको थियो, जसका कारण उनी करिब ६ महिना अस्पतालको बेडमा बस्नुपरेको थि¥यो । अमिताभ भन्छन्, ‘त्यो दिन म कहिल्यै बिर्सिन्नँ ।
बलिउड इन्डस्ट्रीका महानायक अमिताभ त्यो ३३ वर्ष अघिको कुरा सम्झेर आङ्सिररिङ गछैन् । फिल्म ‘कुली’ को एक्शन सीनमा गम्भीर घाइते भएपछि उनले बाँच्छु भन्ने आश समेत मारेका थिए । उनी भन्छन्, ‘त्यो मेरो पुर्नजन्म थियो । अहिले म पुर्नजन्म जिइरहेको छु ।’  एजेन्सी

Comments