रेचेलको हट फोटोसुट
screennepal
प्रकाशित: २०७२, १६ श्रावण शनिबार
no img

p1

लन्दन, (एजेन्सी) । बेलायतकी हट मोडल रेचेल फ्राइडमेनले हालै एक फोटोशुट गराएकी छन् । जुन फोटोअहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । रेचेल एक ‘फिजिकल्ली च्यालेञ्जेड पसर्न’ हुन् । सानो हुँदा मस्ती गर्नेक्रममा उनलाई आफ्ना एक साथीले स्विमिङ पुलमा धकेली दिएका थिए । जसका कारण उनको खुट्टाको हड्डीमा चोट लागेको थियो । तर, उक्त चोट निको भएन । अशक्त भएर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिने ध्येयले उनले बिकिनीमा फोटोशुट गरेको बताएकी छन् । हेरौं, केही रेचेलका तस्बिर ।

p3

p2

p

Comments