भिडियोमा बादलको ‘पहिलो धोका’
screennepal
प्रकाशित: २०७२, २६ असार शनिबार
no img

badal

काठमाडौं । गायक बादल लिम्बुको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सत्यराज चौलागाईको शब्द रहेको गीतलाई बुघ राई र बादल स्वयम्ले संगीत भरेका छन् । भिडियोमा कलाकारहरु किरन थापा, खुश्बु पौडेल र किशोर खड्काले अभिनय गरेका छन् ।  सत्यराज चौलागाईले भिडियोको निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=4lLr12dd2L0

Comments