भन्डारकरको यस्तो छ, ‘क्यालेन्डर गल्र्स’ (टिजरसहित)
screennepal
प्रकाशित: २०७२, १८ असार शुक्रबार
no img

calendra

मुम्बई । ‘फेसन’ र ‘हीरोइन’ जस्ता नारीप्रधान फिल्म बनाएका चर्चित निर्देशक मधुर भन्डारकरले नयाँ फिल्म ‘क्यालेन्डर गल्र्स’ निर्माण गरेका छन्, जसको टिजर रिलिज गरिएको । एक मिनेट ३१ सेकेन्डको उक्त टिजरमा मोडल्सको जीवनमा आउने उतार–चढावलाई देखाइएको छ । फिल्मको कथा पाँच जना सुन्दर मोडल्स र उनीहरुको ग्ल्यामरस दुनियाँमा केन्द्रित छ । फिल्ममा आकांक्षा पुरी, अवनी मोदी, कायरा दत्ता, रुही सिंह र सतरुपा पाइन बी–टाउनमा डेब्यू गरिहेका छन् । यो फिल्म ७ अगस्टमा रिलीज हुँदै छ । टिजर शुक्रबार रिलिज गरिएको हो ।

Comments