यु–ट्युबमा लन्डनमा निर्मित ‘कसुर’ (पूरै फिल्म हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १५ असार मंगलवार
no img

kasur

काठमाडौं । लन्डनमा निर्माण गरिएको चलचित्र ‘कसुर’ यु–ट्युबमा रिलिज गरिएको छ । प्रमिस भिजन युकेको ब्यानरको प्रस्तुती रहेको यस चलचित्रलाई प्रेम लामाले बनाएका हुन् । चलचित्रमा युकेमै बस्दै आएका नेपाली र केही विदेशी कलाकारले अभिनय गरेका छन् । यो चलचित्रलाई मनोरञ्जन नेपालले यु–ट्युबबाट रिलिज गरेको हो । पूरै चलचित्र हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=VApRlbV4EHI

Comments