‘तिर्खा लाग्यो…’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img

pal

मोडल पल शाह, श्रद्धा काम्बाङ र किरण मगरले मोडलिङ गरेको ‘तिर्खा लाग्यो…’ बोलको गीतको म्युजिक भिडियो यु–ट्युबबाट सार्वजनिक गरिएको छ । शब्द ज्ञानेन्द्र मोक्तान र संगीतत तथा स्वर धनु ग्याङमीको रहेको यस गीतको भिडियोको निर्देशन  कमल एक्चैमगरले गरेका हुन् । निरज श्रेष्ठले खिचेको यस भिडियोलाई पर्फमिङ आर्ट क्रियशनले निर्माण गरेको हो ।

Comments