‘बेर्शम’ सेक्स व्यापारमा सन्नी लियोनी
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img

मुम्बई । पोर्न फिल्ममार्फत बलिउड यात्रा तय गरेकी अभिनेत्री सन्नी लियोनी ‘एडल्ट’ बिजनेशबाट अझै टाडा हुन सकेकी छैनन् । उनी सेक्स टोयजस्ता ‘एडल्ट प्रोडक्ट्स’ अनलाइनमार्फत बिक्री गर्ने कम्पनी ‘आईएम बेर्शम’ को ब्रान्ड एम्बेसडर छिन् । जसको सन्नी प्रमोट गर्छिन् । यसअघि पनि उनी उक्त कम्पनीको ब्रान्ड एम्बेसडर रहिसकेकी हुन् । तर, त्यतिबेला उनी अहिले जस्तो र्चिर्चत थिइनन् । अहिले उनले सेक्स टोय बिक्रेता राज अरमानीको कम्पनीसँग फेरि एग्रीमेन्ट रिन्यु गरेकी छन् । करारर थपसँगै उनले परिश्रमिक पनि बढाएकी छन् ।

Sunny leone
समाचारमा जनाइएअनुसार बलिउडमा कदम राख्नुअघि उक्त कम्पनीसँग सन्नीले १० हजार डलर (करिब ६ लाख ३५ हजार भारु) मा डिल गरेकी थिइन् जबकि, पछिल्लो रिन्युको कुरा गर्दा हिन्दी फिल्म इन्डस्ट्रीमा छिरेपछि यही डिल उनले करिब २ करोड रुपैयाँ तय गरेकी छन् । अरमानीले सन्नीको डिमान्डमा कुनै कन्चुस्याई नगरी रकम दिन तयार भएका छन् । स्मरणीय, सन्नीले पछिल्लो समय भनेकी थिइन्, ‘बलिउडमा म एक्पोज गर्न चाहन्नँ । म अभिनयमा दम देखाउन चाहन्छु ।’ उनले पुरानो दुनियाँसँग आफ्नो कुनै सम्बन्ध नरहने पनि बताएकी थिइन् । तर, कम्पनीका फाउन्डर अरमानी भन्छन्, ‘२५०० देखि ४०० सम्मका सेक्स टाय बलिउड कलाकारले पनि अर्डर गर्ने गरेका छन् । यसका अलावा दिल्ली र मुम्बईको रिहायशी इलाकाबाट धेरै सेक्स टोय अर्डर आउने गरेको छ ।

sunny-leone1

राज अरमानीले आफ्नो वेबसाइटमार्फत सेक्स टोयका अलाव लिपिस्टक, मस्कारा र हेयरब्रश जस्ता सामान बिक्री गर्छन् । यी सामानमध्ये सेक्स टोयको पनि राम्रो व्यापार रहेको उनको भनाइ छ । लिपस्टिकको रुपमा त्यसले भाइब्रेटरबाट मसाज गर्न सकिने छ । अरमानीले अटलान्टा र अमेरिकामा बसेर इन्डियामा आफ्नो बिजनेश चलाउँदै आएका छन् ।

Comments