सञ्चारकर्मीलाई करिश्माको राहत
screennepal
प्रकाशित: २०७२, १९ जेष्ठ मंगलवार
no img

New Image

ललितपुर । विभिन्न स्थानका भूकम्पपिडितलाई राहत सामाग्रीलगायत आवासको समेत ब्यवस्था गर्ने तर्फ सक्रिय अभिनेत्री करिश्मा मानन्धरले आफ्नो निवास गोदाबारी नजिकै रेडियो पर्यावरणका पिडित सञ्चारकर्मीलगायतका सर्वसाधारणलाई राहत सामाग्री वितरण गरेकी छन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, पत्रकार प्रकाश सुबेदी, युवा जागरण पर्यावरण मञ्चका अध्यक्ष डा. अष्टमान महर्जनलगायतको सहभागितामा भूकम्पपिडित पत्रकार डीपी शाह चक्रवर्ती र दिपेन्द्र रोकायलगायत ३६ जनालाई कम्बल, चामल, दाल र साबुन बितरण गरिएको छ ।

nnn

Comments