तामाङ पहिरनमा रश्मी तामाङ
screennepal
प्रकाशित: २०७१, ९ माघ शुक्रबार
no img

रश्मी तामाङ लोकदोहोरी गीतको म्युजिक भिडियोमा निकै चम्किएकी मोडल हुन् । विशेषगरी यो तीजबाट उनको लोकप्रियता बढेको हो । राम्रो नृत्य क्षमता भएकी उनी अरू कार्यक्रममा पनि उत्तिकै सहभागी हुन्छिन् । नुवाकोट, सामरीको तामाङ बस्तीमा जन्मिएकी रश्मीले तामाङ फिल्म ‘बाजीमेला’मा समेत अभिनय गरेकी छिन् । त्यसैगरी तामाङ सेलो ‘आम्माकी छोरी’मा उनी नाचेकी छन् । तामाङ समुदायको प्रसिद्ध पर्व सोनाम ल्होछारको अवसरमा उनले शुक्रवारका लागि तामाङ युवतीको पहिरनमा तस्बिर खिचाएकी छिन् ।
rashmi (1)

rashmi (2)

rashmi (3)

rashmi (4)

rashmi (5)

rashmi

Comments